सिता घिसीङ तामाङको “मेरो सपनिमा” म्युजिक भिडियो सार्वजनिक

सिता घिसीङ तामाङको “मेरो सपनिमा” म्युजिक भिडियो सार्वजनिक 



गायिका सिता घिसीङ तामाङ ज्युको मेरो सपनिमा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पासङ योन्जन तामाङको निर्देशन मा अहिलेको चर्चामा रहेको मोडल निरान्जली लामा र अनिल तामाङको अभिनय अभिनित यस भिडियोलाई हाइलाइटस नेपाल मार्फत सार्वजनिक गरेका छन ।


गायक तथा संगीतकार टिका बोम्जन को शब्द संगीत रहेको यस् गीतलाई पवन वाङ ले संगीत सम्योजन गरेका हुन भने डिका गुरुङ ले मिक्सिङ गरेका छन ।
ज्ञानेन्द्र शर्माको छायान्कन र सन्तोष रजबाहकको कोरियोग्राफ रहेको भिडियोलाई दिनेश ओलिले सम्पादन गरेका छन ।

video

https://www.youtube.com/channel/UCTqenLIuf5FwKDnbOuwsSMg


No comments